उजाडिएको जिन्दगी मधुमास भेट्छु !!
रुढिबाद समाज यो स्वार्थी संसार छ
बेखबर बनीदिन्छौ म बिन्दास भेट्छु !!
आफन्तले तिरस्कार गरे नि के भो र
म त तिम्रै सहारा मा एक आश भेट्छु !!
भो चाहिदैन मलाई कुनै सिस महल
त्यो मायालु अधरमा आफ्नो बास भेट्छु !!
सक्दिन होला अब त तिम्रो साथ बिना
हाम्रो दुरीमा बसुको पक्कै लाश भेट्छु !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही
आफन्तले तिरस्कार गरे नि के भो र
म त तिम्रै सहारा मा एक आश भेट्छु !!
भो चाहिदैन मलाई कुनै सिस महल
त्यो मायालु अधरमा आफ्नो बास भेट्छु !!
सक्दिन होला अब त तिम्रो साथ बिना
हाम्रो दुरीमा बसुको पक्कै लाश भेट्छु !!
बसु श्रेष्ठ
भैरहवा रुपन्देही

गजलको मार्मिक स्तम्भ र सब्दबात निकालिएको झंकार्ले
ReplyDeleteबास्तबमा परिपक्व नभएनी यथर्थ बोलेको छ गजलमा